लोकमानको विषय अदालतले नै टुंग्याउनु पर्छ : मधेसी मोर्चा

काठमाडौं । मधेसी मोर्चासहितको संघीय गठबन्धनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुको औचित्य पुष्टि हुनुपर्ने भन्दै यो विषय अदालतले नै टुंग्याउनुपर्ने निष्कर्ष निकालेको छ । विहीबार राजधानीमा बसेको गठबन्धनको बैठकले विगतमा लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाउनुको कारण र अहिले आएर उनीमाथि महाअभियोग लगाउनुको कारण स्पस्ट पार्न प्रमुख दलहरुलाई आग्रह गरेको … Continue reading लोकमानको विषय अदालतले नै टुंग्याउनु पर्छ : मधेसी मोर्चा